नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम “सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।